राष्ट्रिय खेलकुद ट्रफी टुर प्रदेश नं १ को राजधानी विराटनगरमा ।

बिक्रम बज्यू , दक्षिण कोरिया


विराटनगर – राष्ट्रिय खेलकुदको ट्रफी टुर अन्तर्गत शनिबार प्रदेश नं  को राजधानी विराटनगरमा गरिएको  विराटनगरस्थित शहिद रंगशालामा प्रदेश  का मुख्य मन्त्री राजेन्द्रकुमार राईले ट्रफी प्रदर्शन गरेका थिए 


राष्ट्रिय खेलकुदको नवौं संस्करण गण्डकी प्रदेशमा असोज २८ गते देखि कात्तिक  गते सम्म सञ्चालन हुनेछ  राष्ट्रियखेलकुदको ट्रफी टुर पहिलो पटक गरिएको हो  ट्रफी प्रदर्शनी गर्दा ट्रफी टुर कार्यदलका संयोजक ओलम्पियन दीपकविष्ट तथा सदस्य नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठराष्ट्रिय महिला भलिबल टिमकीकप्तान अरुणा शाही  अल्ट्रा धाविका मिराको पनि उपस्थिति थियो 


ट्रफी प्रदर्शनीका क्रममा खेलाडीका लागि प्रदेश सरकारले कन्जुन्साइ नगर्ने उल्लेख गर्दै नवौं राष्ट्रिय खेलकुद सफलताकालागि प्रदेश टोलीलाई शुभकामना दिए  प्रदेश  का सामाजिक तथा खेलकुद मन्त्री राजन राईले नवौ राष्ट्रिय खेलकुदमापदक विजेता खेलाडीलाई विगतमा भन्दा यसपाली नगद पुरस्कार दिने  जानकारी दिए 


प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्लेले ३५ खेलमा  सय  खेलाडी तथा प्रशिक्षक  व्यवस्थापकगरि  सय २० जनाको सहभागिता रहने जानकारी दिए  भदौ २८ गतेदेखि असोज  गते सम्म भएको प्रदेश छनोटमा हजार  सय ५२ खेलाडीको सहभागिता रहेको वाग्लले बताए 


ट्रफीलाई असोज  गते सशस्त्र प्रहरी बल (एपीएफको हल्चोकस्थित मुख्यालयअसोज ११ गते कर्णाली प्रदेशको सुर्खेत असोज १३ गते मधेश प्रदेशको रामजानकी मन्दिर  पुऱ्याइने   अन्तिममा ट्रफीलाई राष्ट्रिय खेलकुदको मुख्यआयोजना स्थल पोखरामा  पुऱ्याइने छ  नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक  गतेसम्म हुँदै  


यसअघि ट्रफीलाई सुदूरपश्चिमको धनगढीलुम्बिनी प्रदेशको बुटवल  बागमती प्रदेशको हेटौंडानेपाली सेना  नेपालप्रहरीको मुख्यालयमा प्रदर्शन गरिएको थियो  नवौं राष्ट्रिय खेलकुदमा सात प्रदेशतीन विभाग  एनआरएनए गरि ११टोलीका खेलाडीको सहभागिता रहनेछ  यसपटक ३६ प्रतिस्पर्धात्मक   प्रदर्शनी खेल समावेश गरिने राखेपले यसअघिनै घोषणा गरिसकेको  


स्रोतःहाम्रो खेलकुद

प्रतिक्रिया