ओखलढुंगाका निवर्तमान प्रतिनिधीसभा सदस्य रामहरि खतिवडालाई पितृशोक


राजकुमार कार्की

 कातिक १७ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं निवर्तमान प्रतिनिधीसभा सदस्य रामहरि खतिवडालाई पितृशोक परेको छ । खतिवडाका पिता जीवनाथ खतिवडाको ७८ वर्षको उमेरमा आइतबार बेलुका निधन भएको पारिवारीक श्रोतले जानकारी दिएको हो । लामो समयदेखि क्यान्सर र दम रोगबाट ग्रसित खतिवडा उपचाररत हुनुहुन्थ्यो । उहाँको सोमबार विहान पशुपति आर्यघाटमा अन्तिम श्रद्धान्जली सहित दाहसंस्कार गरिने बताएका छन् ।

प्रतिक्रिया