रमेश गाउँले
बैशाख ३ । लोक गायिका सपना सुनाम
म्युजिक अवार्डबाट सम्मानित हुनु भएको छ । सुनाम, मैलिक गण्डकी स्टार नेश्नल म्युजीक अवार्डबाट सम्मानित हुनु भएको हो
। पोखरामा आयोजित कार्यक्रममा उहाँलाई
मौलिक गण्डकी स्टार नेश्नल म्युजिक
अवार्ड तथा सम्मान प्रदान गरिएको थियो ।
ओखलढुंगा जिल्लाको लिखु गाउँपालिकाकी सपना राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान ओखलढुंगाको निवर्तमान अध्यक्ष समेत हुनुहुन्थ्यो । दर्जन भन्दा बढी गितमा स्वर भरेकी सुनामका जान्न म त रुम्जाटार, आकाशको जून, बग्यो खोली जस्ता गितहरु चिर्चित छन् । अवार्ड तथा सम्मानले अझ शसक्त भएर काम गर्ने हौसला बढाएको गायिका सुनामले बताउनु भयो ।
३ बैशाख २०८१, सोमबार ११:५१ मा प्रकाशित
585