मानेभन्ज्याङ गाउँपालिकामा कुन वडामा कति मतदाता ?


फागुन १२ । ओखलढुंगा जिल्लाको मानेभन्ज्याङ  गाउँपालिकामा  ९ वटा वडामा वडागत रुपमा मतदाताहरु यसप्रकार  छन्।

वडा नं १  :  १ हजार ५ सय ५      (१५०५)

वडा नं २  : १ हजार ८ सय ४५     (१८४५)

वडा नं ३  : २ हजार ५ सय १२     (२५१२)

वडा नं ४  : २ हजार  ९१             (२०९१)

वडा नं ५  : २ हजार १ सय ९४    (२१९४)

वडा नं ६  : २ हजार २ सय १९    (२२१९)

वडा नं ७  : १ हजार २ सय ७२   (१२७२)

वडा नं ८  :  ८ सय २५              (८२५)

वडा नं ९  : १ हजार ८ सय ४     (१८०४)

    जम्मा १६ हजार २ सय ६७     (१६२६७)

प्रतिक्रिया