सुनकोशी गाउँपालिकामा कुन वडामा कति मतदाता ?


फागुन १२ । ओखलढुंगा जिल्लाको सुनकोशी गाउँपालिकामा  १० वटा वडामा वडागत रुपमा मतदाताहरु यसप्रकार  छन्।

वडा नं १  :  १ हजार ६ सय ३९  (१६३९)

वडा नं २  : १ हजार ७ सय १९   (१७१९)

वडा नं ३  : १ हजार ७ सय ६३   (१७६३)

वडा नं ४  : १ हजार ४ सय ६७   (१४६७)

वडा नं ५  : १ हजार ९ सय २५   (१९२५)

वडा नं ६  : १ हजार ३ सय १४    (१३१४)

वडा नं ७  : १ हजार ३ सय ५१    (१३५१)

वडा नं ८  : १ हजार  २ सय ६७   (१२६७)

वडा नं ९  : १ हजार ८ सय २       (१८०२)

वडा नं १०  : १ हजार ७ सय ४२   (१७४२)

    जम्मा १५ हजार ९ सय ८९     (१५९८९)

प्रतिक्रिया