पूर्वराजा ज्ञानेन्द्र शाहलाइ महानगरको जरिवाना पत्र
१५ चैत २०८१, शनिवार ०५:०० मा प्रकाशित
648
पूर्व राजा ज्ञानेन्द्र शाहलाइ महानगरले जरिवानाको पत्र पठाएको छ । चैत १५ गते राजाबादीहरुले गरेको आन्दोलनले तीनकुने लगाएतका क्षेत्रमा भएको क्षेतिको जरिवानाको पत्र पठाएको जनाएका छन !