तङ्ग ईल मो दो संघ नेपाल जिल्ला कार्य समिति ईलाम को अध्यक्षमा दिपक पौड्याल चयन।

खेलकुद अपडेट संवाददाताकाठमाडौं


उपस्थित भेलाले जिल्ला अध्यक्षमा दिपक पौड्याल ,उपाध्यक्ष  पारस राई ,सचिव  विश्वजित गुरुङ ,सह सचीव तेज कुमारराईकोषाध्यक्ष राधिका पौडेल ,सदस्यहरुमा गोपाल आचार्य ,फडिन्द्र अधिकारी ,प्रतिमा राई,अनिषा कट्टेल ,मुना राई एक जना जिल्ला खेलकुद विकास समिति ईलाम बाट प्रतिनिधि रहनेगरी तङ्ग ईल मो दो जिल्ला कार्य समिति ईलामगठन भएकोछ   भने सङ्सङ्गै उक्त भेलाले  तङ्ग ईल मो दो संघ सुर्योदय नगर समितिमा अध्यक्ष बिदुर पौडेल ,सचिवविज्ञान राई,कोषाध्यक्ष मुना पौडेल ,सदस्य हरुमा मनिषा राई,वितिषा राई,अनिशा राई   पुष्पा राई लाई चयन गरेको हो।                               साथै जिल्ला सल्लाहकार समितिमा तारा प्रसाद कट्टेल,रोशन श्रेष्ठ ,माधव भट्टराई , दीपेन्द्र आचार्य मातृका प्रसाद दाहाल चुनिनु भएकोछ।


शान्ति ,स्वास्थ  राष्ट्रकोलागि  खेल भन्ने उद्देश्यका साथ  राष्ट्रिय खेलकुद परिषदमा १२८ नम्बरमा २०६९ सालमा  दर्ताभएको खेल तङ्ग ईल मो दो संघ नेपाल (The way of unified martial arts) आज मिति २०७९/०६/०८ गते संघकोतदर्थ समिति ईलामको फिक्कल मा वि मा बसेको भेलाले ११ जनाको जिल्ला पुर्ण कार्य समिति   जनाको सुर्योदयनगर समिति सर्वसम्मत चयन गरेकोछ  जिल्ला तदर्थ समिति अध्यक्ष श्री विश्वजित गुरुङ्ग ज्युको अध्यक्षतामा बसेकोभेलामा प्रमुख अतिथिको रूपमा संघको केन्द्रिय कार्यवाहक  अध्यक्ष श्री प्रकाश श्रेष्ठ   विशेष अतिथि जिल्ला खेलकुदविकास समिति ईलामका अध्यक्ष श्री खगेन्द्र बास्तोला रहनु भएको थियो 


भेलालाई सम्बोधन गर्दै संघका कार्यवाहक अध्यक्ष प्रकाश श्रेष्ठले खेलकुदको दोस्रो नाम अनुशासन हो  खेलकुदकोमाध्यम बाट देशको गौरव बढाउन अन्तर्राष्ट्रिय  पदक जित्नुका सगै खेलाडीहरुलाई स्वास्थ , नैतिकवान ,अनुशासितबनाउदै देशको जिम्मेवार नागरिक बनाउन पनि खेलले महत्त्वपूर्ण भुमिका निभाउन पर्ने भन्ने कुरा जोड दिनुभएको थियो।

प्रतिक्रिया