फागुन १२ । ओखलढुंगा जिल्लाको खिजीदेम्बा गाउँपालिकामा ९ वटा वडामा वडागत रुपमा मतदाताहरु यसप्रकार छन्।
वडा नं १ : १ हजार ७ सय ३५ (१७३५)
वडा नं २ : १ हजार ३ सय ३१ (१३३१)
वडा नं ३ : १ हजार २ सय ८२ (१२८२)
वडा नं ४ : १ हजार ४ सय १६ (१४१६)
वडा नं ५ : १ हजार ४ सय ३० (१४३०)
वडा नं ६ : १ हजार ८ सय ३५ (१८३५)
वडा नं ७ : १ हजार ४ सय २१ (१४२१)
वडा नं ८ : १ हजार २ सय ७ (१२०७)
वडा नं ९ : १ हजार १ सय ६४ (११६४)
जम्मा
१२ हजार ८ सय २१ (१२८२१)
१३ फाल्गुण २०८२, बुधबार ०७:४५ मा प्रकाशित
132