ओखलढुंगा सदरमुकामबाट थोरै टाढा पश्चिममा रहेको रामपुर बजार, जहाँ प्रजातन्त्र प्राप्तीका लागी धेरै जनाले ज्यान गुमाएका थिए ।
शहिदहरु : लिलानाथ दाहाल, खगेन्द्र दाहाल, गोकर्ण कार्की, पेशल दाहाल, ठगिराज दाहालको जन्मभूमी रामपुर बजार । प्रजातान्त्रिक मुभमेन्टमा लागेको बेला नख्खु जेलमा थुनिएका लिलानाथ, खगेन्द्र, गोकर्ण र ठगिराजलाई जेल सार्ने भनी २०३१ सालमा नख्खुबाट टेकुमा लगेर मारिएको थियो । पेशललाई ओखलढुंगाको साविक श्रीचौर गाविसको यम्दामा गोली हानेर मारिएको थियो ।
रामपुर बजार :

रामपुर बजार



२३ भदौ २०८०, शनिवार ०१:०९ मा प्रकाशित
1010